बुधबार, कार्तिक ६ २०७६ | Wed, October 23, 2019
नेपालको समय: ०५:४१ | UK Time: 00:56

तमुधिं यूकेमा सर्वसम्मत नयां नेतृत्व, को आए को गए ?

लन्डन । बेलायतस्थित शक्तिशाली जातीय एवं सामाजिक संस्था तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन भएको छ । आइतबार तमुधिं भवन मिचेटमा आयोजित साधारणसभाले रामचन्द्र गुरुङ (सूर्जे) को अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो...

विश्वकै होचा डांगीलाई लन्डनमा उच्च सम्मान

लन्डन । उनको उचाईं केवल २१ दशमलव ५ इञ्च । गिनिज् वोर्ल्ड रेकर्डस्मा विश्वकै होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाएका ७४ वर्षीय चन्द्रबहादुर डांगी लन्डनमा सम्मानले भरिपूर्ण भएका छन् । गिनिज वोर्ल्ड रेकर्ड डेको ६०...

एनआरएनए युकेका प्रमुख संरक्षक प्रा.डा.सुवेदी भन्छन् ‘युकेमा दुईटा एनआरएन छैन’

लण्डन । एनआरएनए युके प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदीले एनआरएनए आइसिसीले एनआरएनए युकेका बारेमा हिजो जारी गरेको विज्ञप्तिले आफूलाई दुःखी बनाएको बताएका छन् । महेन्द्र कँडेल पक्षीय एनआरएनए युकेको आज लण्डनको उलवीचमा कार्यालय उद्घाटन...

सचिवालयबाट सम्प्रेषित पत्रबारे पदाधिकारी नै अनभिज्ञ, कंडेलले कार्यक्रम नरोक्ने

लन्डन । गैर आवासीय नेपाली संघको लेटरहेड प्रयोग गरेर सचिवालयबाट सम्प्रेषित एउटा पत्रबारे एनआरएनए केन्द्रिय पदाधिकारीले आपत्ति जनाएका छन् । १५ नोभेम्बरको मितिमा विना हस्ताक्षर, व्यक्तिलाई विना सम्वोधन गरि जारी गरिएको एउटा पत्रबारे एनआरएनए...

धकेलियो गोर्खा स्मारक निर्माण योजना

लन्डन । बेलायतको फोकस्टोन केन्ट नेपाली, गोर्खालीका हकमा बेग्लै पहिचान बनाउन सफल छ । सन् २००० यता फोकस्टनस्थित सोर्नक्लिफ र रिसवोरो ब्यारेक्स् रोयल गोर्खा राइफल्स्को दोश्रो बटालियनका लागि स्थायी घर नै भएको छ ।...

विश्वकै होचा चन्द्रबहादुरले अग्ला कोसेनलाई लन्डनमा भेट्दा के भो? (फोटो फिचर)

लन्डन। विश्वकै होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीले सबैभन्दा अग्ला मानिससँग बिहीबार लन्डनमा भेट गरेका छन्। गिनिज बुक अफ वल्ड रेकर्डसको दसौ वार्षिकोत्सवको अवसरमा डाँगी र विश्वकै अग्ला व्यक्ति टर्कीका सुल्तान कोसेनबीच भेट भएको हो।...

थप ६ कलेजको लाइसेन्स खोसियो, ३ निलम्बित

लण्डन । युके भिसा एण्ड इमिग्रेसनले थप ६ वटा कलेजको लाइसेन्स खारेज गरेको छ । लाइसेन्स खारेज भएका कलेजहरुमा ३६० जीएसपी कलेज, सेन्टर कलेज अफ स्टडिज, डकल्याण्डस कलेज, लण्डन कलेज अफ फाइनान्स एण्ड अकाउण्टिङ,...

नक्कली डिभीएलएको इमेलमा फस्नुहोला!

लण्डन । बेलायतको सवारी चालक अनुमति तथा सवारीसाधनको लाइसेन्स दिने निकाय ड्राइभर तथा भेइकल लाइसेन्स एजेन्सी (डिभीएलए) ले भ्रामक इमेलबाट सचेत रहन सवारी धनी र सवारी चालकहरुलाई अपील गरेको छ । डिभीएलएले एक सूचना...

दूताबास खुल्ने समय थपियो

लण्डन । नेपाली दूताबास लण्डनले कार्यालय खुल्ने समय थप गरेको छ । दुताबासले आज एक सूचना जारी गरी दूताबासबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाहरु प्रभावकारी र सरल बनाउन सेवाग्राहीको सल्लाह र सुझावलाई मध्यनजर गर्दै कार्यालय...

नेविसंघ बेलायतको ‘एकता’ बारे सभापति नै बेखवर

लन्डन । आधिकारिकता सम्वन्धि विवादले दुई चिरामा विभाजित नेपाल विद्यार्थी संघ, बेलायतमा ‘एकता’ भन्दै सभापतिलाई थाहै नदिइ भेला भएको छ । सामान्यता एकता विवादित दुई समूहबीचको छलफलपछि हुने मान्यता भएपनि यहां चाहिं एउटा पक्षको...

बेलायती महारानी भेट्दा दंग छन् एक्ला जिवित भिसी

लन्डन । उमेर ७९ पुग्दा स्फुर्ति उस्तो होइन । त्यसमाथि घुंडा दुख्ने व्यथाले सताइरहन्छ । राम्रोसंग कान नसुन्नु र अरु बुढ्यालीका लक्षण त हुने नै भए । तर, 
आफ्ना समस्या बिर्सेर यतिखेर एकमात्र जिवित...

कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडको साधारणसभा डिसेम्बरमा

लण्डन । बेलायतमा बसोबास गरिरहेका साना तथा मझौला व्यवसायीहरुलाई थप लगानीका लागि प्रोत्साहन गर्न स्थापना भएको नेप्लिज कोअपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड युकेको साधारण सभा आगामी डिसेम्बर २८ मा लण्डनमा हुने भएको छ । गतसाता प्लमस्टेडस्थित...
फेसबुक