शनिबार, मंसिर २१ २०७६ | Sat, December 07, 2019
नेपालको समय: १७:५८ | UK Time: 12:13

को आसिन होला यो कुर्चीमा ?

लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे चार वर्ष लामो कार्यकाल सकेर नेपाल फर्केको पनि लगभग ९ महिना बितेछ । तर, उनले छाडेको यो खाली कुर्चीमा आसिन हुन नयां महामहिम तत्काल आउने...

लन्डनबाट गोर्खा च्यानल सञ्चालनको तयारी

लन्डन । जुझारु युवाहरुको एउटा समूहले लन्डनबाट गोर्खा च्यानल शुरु गर्ने भएको छ । अढाइ वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर अर्गनाइजेशनका रुपमा गोर्खा च्यानल प्रसारणको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित एक पत्रकार...

उपमेयर शर्मालाई उत्कृष्ट अनुसन्धाताको पुरस्कार

लन्डन । नर्थ योक्सायरस्थित कलवर्न टाउन काउन्सिल उपमेयर डा. जगन्नाथ शर्माले बेलायतको रक्षा मन्त्रालय (एमओडि) मेडिकल सर्भिसेस्मा उत्कृष्ट अनुसन्धाताको पुरस्कार पाएका छन् । एक दशकदेखि एमओडिसंग आवद्ध उपमेयर शर्माको मस्कुलो स्केलेटल इन्जुरी विषयमा केन्द्रित...

भिसा नथपिएपछि नेपाल फर्किन् खुश्बु

लण्डन । आफ्ना प्रेमी चरी उर्फ दिनेश अधिकारीको प्रहरी इन्काउन्टरमा मृत्युपछि उत्पन्न विवाद छल्न लण्डन आएकी खुश्बु ओली नेपाल फर्किएकी छिन् । भिजिट भिसामा युके आएकी खुश्बुले यहाँ विद्यार्थी भिसामा परिणत गर्न कोसिस गरेकी...

विभाजित बेलायत कांग्रेस मिल्ने बाटोमा ?

लन्डन । विगत केही वर्षदेखि दुई चिरामा विभाजित नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) मा एकताको पहल शुरु भएको छ । नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता डा. शेखर कोइरालाको बेलायत...

महागुरु फाल्गुनन्द जन्मजयन्ति युकेमा पनि मनाइँदै

लण्डन । समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३० अौँ जन्मजयन्ति युकेमा पनि मनाउन लागिएको छ । आगामी १६ नोभेम्बर २०१४ को विहान १० बजे कोर्लि कन्जरभेटिक क्लब अक्सफोर्डमा किरात मुन्धुम अनुसार लिङदेनको जन्मजयन्ति मनाइने कार्यक्रम...

विश्व नेपाली साहित्य महासङ्घ युके शाखामा जर्जर हाङबाङ

लण्डन । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन...

तमुधिं यूकेमा भिडन्त टर्यो

लन्डन । बेलायतमा स्थापित जातीय संस्थामध्ये शक्तिशाली ठानिएको तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन हुने सम्भावना ‘नजिक’ पुगेको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने अडान लिंदै आएका उपाध्यक्षद्धय ज्ञाम...

इन्दिरा रानालाई मगर संघ युकेको सम्मान

लण्डन । बालबालिका क्षेत्रमा नोबेल पुरस्कार मानिने चिल्ड्रेन पिस प्राइज स्वीडेनमा थापेर युके आइपुगेकी बन्दी सहायता नेपाल (पीए नेपाल) की इन्दिरा रानामगरलाई मगर संघ युकेले अभिनन्दन गरेको छ । शुक्रबार साँझ अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा...

गोरखाहरुलाई दिइने पेन्सनबारे बेलायती सांसदले मागे सरकारको जवाफ

लण्डन । गोरखाहरुले पाइरहेको पेन्सनका बारेमा जानकारी पाउन बेलायतका एक सांसदले बेलायती रक्षा मन्त्रीलाई पत्राचार गरेका छन् । हाल्टन निर्वाचन क्षेत्रबाट निर्वाचित विपक्षी लेबोर पार्टीका सांसद डेरेक ट्वीगले रक्षा मन्त्री माइकल फालोनलाई लिखित जवाफका...

पत्रकार अमृत र बन्जाडेले पाए वाङ्मय पुरस्कार

लण्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले हरेक वर्ष प्रदान गर्दै आइरहेको अनेवा पुरस्कार, यस वर्षका लागि पत्रकारितामा उल्लेखनीय रूपमा सक्रिय नेपाल साप्ताहिकका डेस्क संयोजक नारायण अमृत र कारोबार आर्थिक दैनिकका डेस्क संयोजक लेनिन...

क्षेत्रीलाई कार्यसमितिबाटै असहयोग

लन्डन । उपाध्यक्ष हिराधन राईका शब्दमा गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमिति अहिले ३७ सदस्यीय छ । पावर सेयरिङका क्रममा बनेको उक्त जम्बो कार्यसमितिबाटै सह अध्यक्ष योगेन क्षेत्रीलाई असहयोग भएको छ । महिना दिन...
फेसबुक