आइतबार, कार्तिक ४ २०७५ | Sun, October 21, 2018
नेपालको समय: ११:५० | UK Time: 07:05

आमाबाबु जीवित छँदै टुहुरा छन् बेलायतमा बालबालिकाहरु

बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिवंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तर्वार्तामा बताएका छन् । झण्डै दुइवर्ष अघि दिलभूषण पाठकसँग टफटकमा कुरा गर्दै उनले आफू...

विदेशमा पदलोलुपता र उन्मुक्तिको खाँचो 

दुई वर्ष अगाडि दशैमा घर जाँदा गाउँमै टीका लगाउने अवसरका क्रममा भेटेका एकजना बर्षौ अघि गाउँबाट तराइतिर बसाई सरेका आफन्त दाजुलाई मैले आजभोलि के गर्नु हुन्छ भनि सोधेको थिएँ । जवाफमा उनले आफ्नो कृषि...

पृथ्वी जयन्ती र राष्ट्रिय एकता 

क, ख कहिले सिकें ? सिसु कक्षा कहिलेबाट जान थालें ? भुईमा बसेंकी कि चकटीमा ?   मेरो बाल हातमा पेन्सिल राखेर कुन गुरुबाले  समातेर लेख्न सिकाउनु भो ? त्यति राम्रो याद गर्न सकिनँ तर, कक्षा ४ तिर...

सन्दर्भः विश्व मुटु दिवसः मुटुबारे महत्वपूर्ण तथ्य

सेप्टेम्बेर  २९ लाई  विश्व मुटु दिवसको रुपमा संसारभर मनाइन्छ ।  विश्वभर मुटुरोगिको संख्या दिन प्रतिदिन बढ्दै छ।  यसमा पनि कोरोनरी मुटुरोग मान्छे मर्ने रोगहरु मध्य एक प्रमुख हो । अध्ययनले यो देखाएको  छ कि दक्षिण...

स्कटलैण्डको जनमतसंग्रहले सिकाएको पाठ

राष्ट्रियता र राष्ट्रिय एकता भनेको के हो भन्ने कुराको अस्ति विहिबार सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालमा भएको जनमत संग्रहले राम्रो पाठ सिकाएको छ । स्कटलैण्ड स्वतन्त्र राज्य हुनुपर्छ भन्ने विवाद जब बेलायतले आफ्ना विभिन्न कोलनी...

विदेशमा नेपाली कलाकारको लर्कोले ल्याएको उमंग

नेपाली राष्ट्रिय कलाकारहरुलाई पानी पँधेरो बनेको लण्डन, नेपाली चाडपर्वको आगमनसंगै चर्चित हास्य कलाकार र गायक गायिकाहरुको प्रस्तुतिले बेलायती समरको घमाईलोमा रमाईलो गरी तात्तिएको । दिनहुँजसो आयोजना भइरहेका नेपाली कार्यक्रमहरुमा एक न एक राष्ट्रिय कलाकार...

अन्जु पन्त र सिक्नु पर्ने पाठ

हामीले हाम्रो सन्ततिलाइ कस्तो शिक्षा दिइरहेका छौं । कतै उनीहरुले बाँच्नै नसक्ने वातावरणको त  हामीले निर्माण गरिरहेका छैनौँ ? हामीले एकपल्ट यो सोच्नै पर्छ कि हामी कुन युगमा के का लागि बाँचिरहेका छौं । सही...

परोपकारी परदेशी

  नेपालको कुनै गाउँमा आगलागी होस् वा बाढी पहिरोको मार परोस्, चाहे क्रिकेट कप्तान पारस खड्का आउन् वा समाजसेवी दिक्षा चापागाई, बेलायतमा रहेका अधिकांश नेपालीहरु सहयोग जुटाउन तत्पर हुने गर्दछन्। चाहे जिल्लामा एम्बुलेन्स प्रदान...

धर्ममा राजनीति

विजयले यौटा धार्मिक समूहमा लागेर आफ्नो घर परिवार सबै छाड्यो । उनीहरुकै भेषभूषा र जीवनशैली अपनाएर हिंड्यो । बीचमा एक दुई महिना आफ्नो कार्यव्यस्तताको कारण ऊ त्यस धर्मसंगठनको आश्रममा जान सकेन । जब ऊ...

तीज पर्वलाई कसरी मनाउने ?

दक्षिण कोरियामा भरखरै सम्पन्न तीज कार्यक्रममा छमछमी नाचेको दिदी बहिनीहरुको भिडियो हेरेर खुशी भएको मन तुरुन्तै फेसबुकमा दिल्लीमा नेपाली युवती सामूहिक बलात्कारको शिकार भइन् भन्ने समाचार पढ्न पुग्दा अमिलो बन्यो । विदेशमा काम खोज्न पुगेकी...

नेपालमा अनलाइन पत्रकारिता

सन् १४५६ मा प्रिन्टिङ प्रेसको आविष्कार भएपछि शुरु भएको पत्रकारिता वर्तमान समयसम्म आइपुग्दा यसले सूचना प्रविधिलाई आत्मसात् गरेर मात्र पूर्ण बन्ने भएको छ । छापा पत्रकारिता रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता हँुदै इन्टरनेटको युगसम्म आइपुगेको...

शहरमा चर्चा छ चरीको

यतिखेर नेपाल मुलतः काठमाण्डौ शहर चरीमय छ । एक महिनाभन्दा अघिदेखिको मोदीमय माहोल एकाएक फेरिएर दुई हप्तादेखि चरीमय भएको हो । अझैसम्म चरीको पखेटे वेग थामिएको छैन । गुण्डागर्दी, धाकधम्की, हप्ताअसुली, मारकाट र छुरीदेखि...
फेसबुक