सोमबार, फागुन १४ २०७४ | Mon, February 26, 2018
नेपालको समय: ०७:१५ | UK Time: 01:30

बदलियो राजनीति, बदलिएनन् जनता

कांग्रेस नेता स्वर्गीय गणेशमान सिंहले मेरा कथाका पानाहरुको पेज ७० मा ‘पेटपूजाको जोहो नभएको मानिसबाट अरुको निम्ति चिन्तनको आसा गर्न सकिन्न’ लेखेका छन् । नेपाली राजनीतिक क्रान्तिलाई २००७ सालदेखि २०७४ सालसम्म हेर्ने हो भने...

बेलायतको चुनावी घोषणापत्र- पुरा नगरे राजनीतिक अवसान

लन्डन । नेपालमा यतिखेर सबैको ध्यान आसन्न प्रतिनिधि सभा तथा 
प्रदेश सभाको चुनावमा केन्द्रित छ । राजनीतिक दलहरु आफ्नो चुनावी घोषणापत्रमार्फत मतदातालाई सपना बांडिरहेका छन् । 
प्रजातन्त्रको जननी पनि भनिने बेलायतको लामो चुनावी अभ्याससंग...

मुटुरोगको जोखिम कम गर्ने औषधि ‘स्टाटीन्स’

खराब कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने स्टाटीन्स औषधिले पुरुषमा २८ प्रतिशतले मुटुरोगको जोखिमबाट बचाउने कुरा भर्खर प्रकाशित अध्ययनले जनाएको छ । यस औषधिबारे अहिले सम्म गरिएको सबैभन्दा ठूलो अध्ययन हो यो । ४५ देखि...

विश्व सम्मेलनमा एनआरएनए युकेका चार काम

हरेक दुई वर्षमा प्रवासी नेपालीहरु नेपालमा भेला हुन्छन् । नेपालको सम्बृद्धि र विकासका लागि बहस छलफल गर्छन् र आफूलाई सुहाउँदो नेतृत्वको चयन गर्छन् । यिनै विषयमा केन्द्रीत हुँदै यसवर्ष पनि गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जमुना हारका प्रमुख कारण

विश्वभरका नेपालीहरुको साझा संस्था मानिएको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलन नयां नेतृत्व चयन गर्दै 
काठमाण्डौंमा समापन भएको छ । नेतृत्वको झन्डै दुईतिहाई भन्दा बढि पदहरुमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ ।...

को बन्ला एनआरएनए अध्यक्ष, भवन कि जमुना ?

पृष्ठभूमि- गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनकालागि अहिले गैर आवासीय नेपालीहरुको महाकुम्भ मेला काठमाडौंमा शुरु भएको छ । अक्टोबर १४ देखि १७ सम्मकालागि आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्ष (२०१७- २०१९) का...

एनआरएनए यूके अध्यक्ष फगामीलाई प्रश्न

पाठकहरु केही समय हराएको थिएं, फेरि सामिप्यमा आउने कोशिस गर्दैछु । सुस्ताएको हो बिलाएको होइन । आजको यो लेख एनआरएनए यूकेको चुनावी रस्साकस्सी र हाम्रो आशा एवं नवनियुक्त अध्यक्ष योगकुमार फगामीका चुनौतीका पहाडहरुबारे लेख्दै...

एनआरएनए यूके चुनावलाई जसरी बुझें

गैर आवासीय नेपाली संघ बेलायतको सातौं अधिवेशन तथा नयां कार्यसमितिको निर्वाचन भर्खर सम्पन्न भएको छ । एउटा कार्यकारी पदमा उम्मेदवार बनेको हैसियतले मैले पनि जीवनमा पहिलो र रोचक निर्वाचनको सामना गर्ने अवसर पाएं ।...

मजगैयाँको विद्रोह, त्याग र पृष्ठभूमिको त्रिबेणी ‘धर्तीमाता’

बाल्यकालदेखि करिब तीस बर्षसम्मको परिवेश, आक्रोस, घटनाक्रम लगायत परिवारको इतिहासलाई साहित्यकार तथा राजनीतिज्ञ बलदेव मजगैयाँले भर्खर प्रकाशित आत्म आख्यान कृति ‘धर्तीमाता’ मा सटिक तबरले प्रस्तुत गरेका छन् । सात बर्षको उमेरमा आफ्नी आमा गुमाउनुपरेको...

एनआरएनए अपनत्व र निर्वाचन: भोट कसलाई ?

भूमिकाः अहिलेको गैर आवासीय नेपाली संघ (एनआरएनए) प्रमुख रुपले नेपाली डायस्पोराको संगठन हो । डायस्पोरा र प्रवासी नेपालीहरुलाई एकजुट पार्ने र दुःख-सुःखमा सहयोगी हुनुका साथै नेपालीहरूको व्यक्तित्व र नेपाली समाज विकासको योजनाकार एवं ब्यवस्थापकका...

हाक्पारा गाउँ र हाक्पारे ख्याली

  हाक्पारा गाउँ २०१७ सालअघि धनकुटा जिल्लामा पर्दथ्यो । यसको सिमाना तेलिया खोला र अँधेरी खोलाले छुट्याएको छ । पन्चकन्या पोखरीको आसपासमा जोडिएको फाक्चामारा गाबिस १ हाक्पारा गाउँ पर्दछ । हाल यो गाउँ छथर...

‘आई एम  सरी !’

‘आई एम सरी !’ भन्ने मानिस को पो छैन होला र ! कसै न कसैले कुनै न कुनै प्रसंगमा वा गल्ति गरेको अवस्थामा ‘आई एम सरी !’ भनेकै हुनु पर्छ । फरक त्यत्ति मात्रै...
फेसबुक