बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १८:४४ | UK Time: 13:59

लालपानीको ‘लाल’ सम्झना

केही हप्ताअघि सहपाठी साथीहरुले फेसबुकमा एउटा समूह बनाउनुभएछ लालपानी स्कुल पढेकाहरुको । एकैछिनमा देशविदेशमा भएका जोडियौँ, टेक्स्ट र फोन वार्ता गरयौँ । कति साथीहरुलाई बिर्सिएछ, कतिलाई अझै सम्झन सकिएको रहेछ । एउटा जाँचजस्तै भो...

बेलायतमा काम, दाम र नाम

नाम कमाउने रहर कसलाई पो हुँदैन र ? आजकलको देखावटी दुनियाँमा नामको पछि लाग्नेहरुको संख्या निकै छ । नाम कमाउनु भनेको मान र सम्मान कमाउनु हो । नाम भनेको इज्जत र प्रतिष्ठा पनि हो...

‘कोलम्बस यात्रा’: डायस्पोरीक प्रतिनिधि कविताहरू

कवि देवेन्द्र खेरेस पूर्व खोटाङको माटोले जन्माएको, त्यहाँको हावा, घाम, पानी, प्रकृति र पूर्वी पहाड माझ किरातको संस्कृतिले हुर्काएका कवि हुन् । आफ्नो थातथलो र देश छोड्नुको दुःख वा निर्वासनको पीडा बोधद्वारा काव्य चेतनाको...

मेरो जिन्दगी मेरो समय

  हामी सबैको लागि समय अमुल्य छ । समय कसैलाई पर्खदैन । समय सबैको लागि बराबर हुन्छ । समय बितेको पत्तै हुँदैन । समयको सदुपयोग गरे धेरै कुरा गर्न सकिन्छ । समय बलवान हुन्छ...

जीवनशैली नमिल्दा दक्षिण एसियाका मानिसलाई मधुमेह बढि 

मधुमेहको समस्या संसारमा बढ्दो छ । डाइबेटिज युकेको तथ्यांक अनुसार दक्षिण एसियाका मानिसलाई अन्यन्त्रकालाई भन्दा टाइप २ मधुमेह हुने जोखिम करिब चारगुणा रहेको देखिएको छ । दक्षिण एसिया मुलबासीलाई टाइप-२ मधुमेह हुनुको जोखिममा उनीहरुको...

गफैगफमा सफल हुंदैन् नेपाल भ्रमण वर्ष

पाठकहरु केही समयको विश्रामपछि यहांहरुसमक्ष आएको छु । आशा छ क्रिसमस, अंग्रेजी नयां वर्ष २०१९ उल्लासका साथ बित्यो होला । मेरो बिलेटेड शुभकामना । खुशीको खबर सुन्दैछु, बेलायतबाट नेपाल भ्रमण गर्न जाने पर्यटक संख्या...

बेलायतमा नेपाली माटोको सम्झना

सन् २०१८ लाई इतिहासको गर्भमा बिदा गरि सन् २०१९ शुरु भएको छ । यो अन्तर्राष्ट्रिय नयां वर्षको शुभारम्भले मलाई २०१८ ले कस्तो छाप छोडेर गएको छ र यसले २०१९ को संसारलाई कसरी प्रभावित पार्नेछ...

बेलायतमा बढ्दो पारिवारिक विचलन

म यहीं कै एक गोरा साथीसंग बेलायत आएको थिएं । ऊ आमासंग बस्थ्यो भन्ने थाहा थियो । बाबुसंग छुट्टेको धेरै वर्ष भै सकेको थियो । हामीलाई लिन एयरपोर्टमा बुढाबुढी नै आएको देख्दा म दंग...

सङ्खुवासभा अन्तर्राष्ट्रिय समाज गठनको औचित्य

‘विश्वभरिका सबै संखुवासभालीहरु काठमाडौंमा भेला हौं प्रथम ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल पारौं’… यस उद्घोषका साथ संसारभरि छरिएर रहेका संखुवासभालीहरुको बिशुद्ध साझा छाता संस्थाको रुपमा स्थापना भएको संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन...

नाम फेर्ने रहर

‘क्यान यु स्पेल आउट युअ (र) नेम फ (र) मी प्लीज ?’ जीन्दगीमा धेरै सोधिने प्रश्न बनेको छ माथिको प्रश्न विगत आठ वर्षयता मेरा लागि । ‘माइ नेम इज नरेश’ यसो भन्दा एकैपटकमा नाम...

स्वस्थकर खाना र जीवनशैलीले बांचिन्छ धेरै

संसारमा सबैभन्दा बढी बाच्ने (८६.४ बर्ष) जापानका महिलाहरुको जीबनशैली र खाना महत्वपूर्ण कुरा भएको अनुसन्धानले बताएको छ । हालै गरिएको नयाँ अध्ययनले जापानी महिलाहरु दीर्घायु हुनुको मुख्य कारण उनीहरुले खाने अन्नहरू, माछा, फलफुल र...

बेलायतबाट यसरी आकर्षित गर्न सकिन्छ पर्यटक

नेपाल सरकार यतिखेर पर्यटन वर्ष २०२० मनाउने तयारीमा जुटेको छ । देश समृद्धिको पथमा लम्किएको बताइरहंदा पर्यटनलाई प्रत्यक्ष टेवा पुग्ने यो अभियान थप कोशेढुंगा हुनेमा दुईमत छैन् । नेपालमा पर्यटन सम्भवतः एकमात्र यस्तो उद्योग...
फेसबुक