भूकम्पपछिको नुवाकोटको दैनिकी (फोटो फिचर)
काठमाडौं। भूकम्प प्रभावित नुवाकोटको केही दृश्यहरु । कसरी मानिसले आफ्नै दैनिक जीवन गुजार्दै छन्। मंगलबार र बुधबार खिचिएका केही तस्वीरहरु।
![नुवाकोटको तुप्चेकी एक महिला भत्केको घर नजिक बसेर फोनमा कुरा गर्दै।](http://wenepali.com/wp-content/uploads/2015/05/1.jpg)
नुवाकोटको तुप्चेकी एक महिला भत्केको घर नजिक बसेर फोनमा कुरा गर्दै।
![घरको भत्किन बाँकी रहेको स्थान हटाउँदै तुप्चेका एक युवा।](http://wenepali.com/wp-content/uploads/2015/05/2.jpg)
घरको भत्किन बाँकी रहेको स्थान हटाउँदै तुप्चेका एक युवा।
![अस्थायी बसोबासका लागि पुराना जस्तापाता सोझाउँदै गरेका तुप्चेका एक वृद्ध।](http://wenepali.com/wp-content/uploads/2015/05/3.jpg)
अस्थायी बसोबासका लागि पुराना जस्तापाता सोझाउँदै गरेका तुप्चेका एक वृद्ध।
![भुकम्पमा घर भत्किएपछि बारीको पाटोमा खाना पकाउँदै गरेकी एक महिला।](http://wenepali.com/wp-content/uploads/2015/05/4.jpg)
भुकम्पमा घर भत्किएपछि बारीको पाटोमा खाना पकाउँदै गरेकी एक महिला।
![सरकारी कर्मचारीलाई दोस्रो चरणमा मात्रै पाल पाउने भएपछि काठमाडौंबाट पाल किनेर फर्केका जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी।](http://wenepali.com/wp-content/uploads/2015/05/5.jpg)
सरकारी कर्मचारीलाई दोस्रो चरणमा मात्रै पाल पाउने भएपछि काठमाडौंबाट पाल किनेर फर्केका जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी।
![त्रिशुली अस्पताल भत्केपछि पालमुनी सारिएका विरामीहरु।](http://wenepali.com/wp-content/uploads/2015/05/6.jpg)
त्रिशुली अस्पताल भत्केपछि पालमुनी सारिएका विरामीहरु।
![भत्केको त्रिशुली अस्पताल।](http://wenepali.com/wp-content/uploads/2015/05/7.jpg)
भत्केको त्रिशुली अस्पताल।
![त्रिशुली अस्पतालमा भत्किएको घर हेर्दै अस्पतालको कर्मचारी।](http://wenepali.com/wp-content/uploads/2015/05/8.jpg)
त्रिशुली अस्पतालमा भत्किएको घर हेर्दै अस्पताल कर्मचारी।