वासिङटन (अमेरिकी), २५ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा उहाँकी पत्नी मिसेलले अमेरिकीबीच नागरिक ह्वाइट हाउसको चौरमा शुक्रबार भएको मौन सभामा सहभागी हुनुभयो ।
उक्त क्रुर आक्रमणको सम्झदै शुक्रबार अमेरिकी नागरिकले दिवङ्गत आत्माप्रति समवेदना व्यक्त गरेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ का दिन स्थानीय समयअनुसार बिहान ०८ बजेर ४६ मिनेट जाँदा न्यूयोर्कको जेट विमानले वर्डट्रेड सेन्टरको उत्तरी भागमा अवस्थित गगनचुम्बी पेन्टागत भवनमाथि आक्रमण गरेको थियो ।
सोही दिन अर्को विमान बिहान ०९ बजेर तीन मिनेट जाँदा दक्षिणी टावरलाई अर्को विमान ठोक्याई भवनमा क्षति पुरयाउदा करिव ३ हजार मानिसको मृत्युभएको थियो ।