बस, मालबाहक ट्रक र साना ठूला सवारीसाधन गरी ४०० सवारीसाधनलाई पश्चिमको सिरहाबाट सुनसरीतर्फ र सुनसरीमा अलपत्रमा परेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पुरयाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायब प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।