देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा राजदूत हमरले तेह्राँै महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभएकामा देउवालाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।
भेटका अवसरमा द्विपक्षीय हितका विषयमा समेत छलफल भएको थियो ।