कोडेकको तीज कार्यक्रम

लन्डन । बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर, यूके (कोडेक यूके) ले आइतबार तीज कार्यक्रम गरेको छ । अल्पर्टन कम्युनिटी स्कुल हलमा सयौं महिलाबीच कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष शंकर दाहाल, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर भगवानजी चोहान लगायतले शुभकामना दिएका थिए । दाहालले महिलाहरुलाई एकत्रित गरि तीजको अनुभूति गराउन कार्यक्रम … Continue reading कोडेकको तीज कार्यक्रम