युद्ध साहित्यले स्तब्ध पारेको दुईघण्टा

कलात्मक भैकन पनि कविताका स्रोता पाउन सजिलो छैन । त्यसैले त कविता सुन्नु परेमा यातना ठानिन्छ यदाकदा । तर शनिबार युकेको हाइ वेकोम्बमा आयोजित कार्यक्रमको माहौल भने युद्ध कविताले स्तब्ध बनायो । कविता वाचन हुँदै जाँदा दर्शकहरु कतिबेला उत्तेजित हुन्थे, कति बेला भावुक हुन्थे आँशु बगाउँदै । कविता सुनाउँदै थिए कवि एवं उपन्यासकार गणेश राई । युद्ध … Continue reading युद्ध साहित्यले स्तब्ध पारेको दुईघण्टा