दूताबासले बनायो कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न समिति

लण्डन । बेलायतमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीका बारेमा सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय गर्न बेलायतस्थित नेपाली राजदूताबासले विभिन्न समिति गठन गरेको छ ।

दूताबासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरिएको छ ।

समितिमा श्रीमती पुनम गुरुङ, डा. राघवप्रसाद धिताल, डा. सूर्यप्रसाद सुवेदी, कुल आचार्य, राजेन्द्र पुडासैनी, युवराज गुरुङ, महन्त श्रेष्ठ, ध्रुव केसी, खगेन्द्र नेपाली, डम्बर घले, पुष्प श्रेष्ठ, कृष्ण तिम्सिना, सूर्य गुरुङ, योगेन क्षेत्री, महेन्द्र कंडेल, मुछेत्र गुरुङ, योगकुमार फगामी, विश्वआदर्श पण्डित, दयानिधि सापकोटा, ललित न्यौपाने, श्रीमती सुशीला राई, रामशरण सिम्खडा, शेरबहादुर सुनार, प्रेम गाहामगर, फडिन्द्र भट्टराई, पशुपति भण्डारी, भगवान चाम्लिङ, रोशन सापकोटा, सुरेश गौतम, भाग्यनारायण राय, नरेश खपाङ्गी, नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, दीपक श्रेष्ठ, टोल खाम्चा, धनकिरण गुरुङ, यामबहादुर राना, देवेन्द्र आले, चिरञ्जीवी ढकाल, इन्द्र कार्की, राजन श्रेत्री, खुशीमान गुरुङ, चन्द्रहादुर गुरुङ, विजय थापा, नन्दजंग गुरुङ, सुनील रानामगर, जीव वेल्वासे, शिवजी श्रेष्ठ, ज्ञाम गुरुङ, नेम थापा, कपिल श्रेष्ठ, श्रीमती अञ्जु योञ्जन, डा. जगन्नाथ शर्मा, लक्ष्यबहादुर गुरुङ,  प्रवेश केसी, डा. कपिल रिजाल, डा. बच्चु कैलाश कैनी, डा. नारायण दाहाल, रणबहादुर केसी, भक्त गुरुङ, छविलाल अर्याल, धनबहादुर सार्की, भक्तबहादुर दर्जी, श्रीमती कल्पना राई, साना शेर्पा, तिलविक्रम सम्वाहाम्फे, श्रीमती आरती श्रेष्ठ, राजु थापा, बलराम चापागाई, महेश अधिकारी, काशीराम भण्डारी, प्रकाश अर्याल, कमल भण्डारी, कुमार गुरुङ, नवीन गुरुङ, दधिराम आचार्य र सदस्य सचिव उपनियोग प्रमुख शरदराज आरण छन् ।

स्वास्थ्य तथा जनचेतना समितिमा संयोजक, डा रमेश खोजु तथा सदस्यहरुमा डा अरुण झा, डा वीना थेबे, डा शम्भु आचार्य, डा अच्युत धिताल, डा सविन जोशी, डा सत्यनारायण राजभण्डारी, डा कमल अर्याल, डा पदम सिम्खडा, डा सुनिल शाह, डा मोहन थापा, डा सुनिल बुढाथोकी, डा सुदर्शन गुरुङ, विनोदविकास सिम्खडा, वासु लामिछाने, श्रीमती सुशीला कार्की, प्रसुना कंडेल रहेका छन्।

यस्तै स्वय‍‌सेवक सहयोग समितिमा संयोजक सैनिक सहचारी व्रिगेडर जनरल कुमारबाबु थापा तथा सदस्यहरुमा रवि लामिछाने, विकास नेपाल, उत्तम नेपाल, डा. प्रणव ज्ञवाली, राजेन्द्र श्रेष्ठ, जीवन सेन, हीराधन राई, कमल पौडेल, लक्ष्मण गुरुङ, सुशील प्रजापति, राजन खकुराल,  कृष्ण तिवारी, प्रशान्त कुँवर, प्रशान्त थापा, लक्ष्मण चिमोरिया, निशान रिजाल, शिव खराल, सचिन श्रेष्ठ, हितकाजी गुरुङ, प्रेम लामा, लीलबहादुर थापा, दीपक सापकोटा, हेम गुरुङ, यादव भण्डारी, लक्ष्मीभक्त वान्तवा, श्रीमती गोमा पौडेल, लिलाराम निउरे, जयन्ती थापा, श्रीमती संगीता मरहट्ठा, तेन्जी लामा, गणेश राना, राष्ट्र राई, राम आशीष शाह, चक्र राई, नैनसिंह गुरुङ, गोपाल गिरी, सपन राई, भीम वानीया, भीम सारु, चन्द्र सुन्दास, वुद्धि दर्नाल, कुमार केसी, निर्मल कार्की, कुमार श्रेष्ठ, हरि गुरुङ, विष्णु खरेल, गम्भीर रायमाझी, घनश्याम पौड्याल, चन्द्र शुन्दास, रोहित गुरुङ र फत्त थापा छन् ।

वृद्धवृद्धा तथा भूपू गोरखा सहयोग समितिमा संयोजकहरु ज्ञानराज राई र धर्मबहादुर तामाङ तथा सदस्यहरुमा टिकेन्द्रदल देवान, कृष्ण गुरुङ, सूर्य नेम्वाङ, सुभासिङ गुरुङ, घनबहादुर थापा, जुमकाजी गुरुङ, नरेश काङमाङ, दशरथ राई, मीन बहादुर गुरुङ, केशबहादुर गुरुङ, सइन्द्र केसी, देवीमाया पुन, श्रीप्रसाद लिम्बु, कल्याण गुरुङ, विजयविक्रम लिङदेन, टोप पल्ली, नरविर आङवो, राम गलामी, वीर वलाल, केशव भण्डारी, ओम गुरुङ्ग, दुर्गासिंह गुरुङ, सहदेव गिरी, नरेन्द्र कँडेल, नीलहरि घिमिरे छन्।

युवा तथा विद्यार्थी सहयोग समितिमा संयोजक पवन कंडेल तथा सदस्यहरुमा जगन कार्की, ओजेश सिंह, संयुक्त श्रेष्ठ, नृपेश उप्रेती, राजेन्द्र खस, सिम्मी पुन, डा. सन्तोष गैह्रे, कृष्ण तिवारी, कृष्ण भट्ट, महेश आचार्य, गणेश खड्का, ह्यारी गुरुङ, ज्ञानेन्द्र राउत, निकेश लिम्बु, पृथ्वी राई, सुश्री प्रतिष्ठा राउत, भरत चोङवाङ, अन्दिप आचार्य, विसी राई, तेन्जिङ वाङ्गेल लामा, हाङसिङ सुव्वा, विमल गिरी, राजेश राई, रिचर्ड, गुरुङ, मिलन घिमिरे, गोविन्द खरेल, नविन क्षेत्री, टक थापा, मुकुल दाहाल, क्षमता ढकाल, श्रीमती विनु लामिछाने र सुश्री सिर्जना गुरुङ छन्।

सूचना संकलन सहयोग समितिमा संयोजक भगीरथ योगी, सदस्यहरुमा नवीन पोखरेल, चिरन शर्मा, ध्रुव अर्याल, श्याम लुइटेल, विपिन निरौला, विश्वदीप तिगेला, संजयभक्त कंडेल, नरेन्द्र बस्नेत, शिव भण्डारी, मन्दीप केसी, प्रजय शुक्ल, सुमलकुमार गुरुङ, कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. रुपक श्रेष्ठ, वाचस्पति रेग्मी, दुत पुन, डा. मिलन ज्ञवाली, कृष्ण शर्मा, विमला सेने, प्रकाश कंडेल, नगेन्द्रराज नेम्वाङ, खुशी लिम्बु, मिलन तमू, वासु शर्मा, दिनेश पौड्याल, विनोद अधिकारी, लक्ष्मी राई छन् ।

दूताबासले सबै समितिलाई एक अर्कामा समन्वय गरी कोरोना भाइरस प्रकोपले पीडित नेपालीहरुलाई सूचना आदानप्रदान, सुझाव र सहयोग प्रदान गरिदिन अनुरोध गरेको छ ।

यी सबै समितिहरुमा आवश्यकता र सम्बन्धित व्यक्तिको स्वयं सेवा गर्ने चाहना बमोजिम सदस्यहरु थप गर्न सकिने र सबै बेलायतबासी नेपालीहरुको सहयोग प्राप्त हुने आशा दूताबासले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री