प्रवासी नेपाली एकता मन्चले आपतमा परेका नेपालीलाई सघाउने

 

लण्डन । प्रवासी नेपाली एकता मन्च युकेले कोरोना भाइरसका कारण युकेमा नेपाली समुदायमा आइपर्न सक्ने संकटकालिन अवस्थामा सहयोग पुर्याउनका लागि आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा स्वयमसेवकका रुपमा खटाएको छ ।

मन्चका सचिव सुरेश गौतमले शनिबार जारी गरेको प्रेस-नोटमा आफ्ना सदस्यहरुलाई मात्र नभई समग्र नेपाली समुदायमा परिआउने अत्यावश्यक र आकस्मिक सहयोग पुर्याउन सदस्यहरुलाई अनुरोध गरेको छ ।

मन्चले कोरोना भाईरसबाट बेलायतमा संक्रमित भै अकालमा मृत्यु हुनु भएका नेपालीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसरी नै ज्यानको खतरा मोल्दै रात दिन निरन्तर खटने स्वास्थ्यकर्मीहरूप्रति सम्मान प्रकट गरेको छ ।

मन्चले खटाएका व्यक्ति र क्षेत्र

1. राजेन्द्र पुडासैनी (Harlow, Essex) 07903 436641

2. सुरेश गौतम (Burnt Oak, Middx) 07838 105054

3. कृष्ण तिवारी (Watford) 00 44 7830 066566

4 .दाशु पान्डे (South East London 07859 032995)

5.कृष्ण भण्डारी (Wales) 07850 534404

6 .जोनी पहारी (Scotland) 07940 065828

7 .धनबहादुर क्षेत्रि केन्ट 07412 696214

8. हेम लिम्बू ( East London) 0 7727 605660

9. Sher Singh Thakuri (Hayes) 0 7845 986040

10. Thakur Sharma (Northolt, Greenford) 0 7837 452608

11. Kumar KC (Reading) 07429 364988

12. Sushila Rai (Aldershot) 0 7853 300405

13. Man Gurung (Reading) 0 7434 402697

14. Narendra Kandel (Charlton, SE London) 0 7415 102310

15. Narad Bhandari (Reading) 07711 600920

16. Minu Shakya Shrestha (Slough) 07723 077954

17. Kapil sherestha (Crowley) 07926 034774

18. Phool Prasad Kandel ( South East London) 07912 863632

19. Arun Thapa (South East London) 0 7787 451489

प्रतिक्रिया

सम्बन्धित सामाग्री