एनआरएनए यूके: कोरोना राहत कोषमा सहयोगका लागि अपिल

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले कोरोना राहत कोषमा सहयोगको लागि समुदायसँग हार्दिक अपिल गरेको छ ।

एनआरएनए यूकेको गत आइतबार सम्पन्न बैठकले राज्यपरिषद्हरुसँग मिलेर संयुक्त रुपमा राहत संकलन गरि वितरण गर्ने निर्णय गरेपछि अपिल सार्वजनिक भएको हो । सोमबार जारी संयुक्त विज्ञप्तिमा अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोका, कोभिड -१९ सहयोग समिति संयोजक दिपक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित सामाग्री