महासचिव शर्माको गलत कार्यका विरुद्ध दुई उपाध्यक्षसहित ६६ जना उभिए

लण्डन ।गैरआवासिय नेपाली संघका महासचिव हेमराज शर्माले गलत समाचार सम्प्रेषण गराएकोमा दुई उपाध्यक्ष रवीना थापा र मन केसीसहित ६६ जनाले अध्यक्ष कुमार पन्तसँग असन्तुष्टी पोखेका छन । उनीहरुले ७४ औं बैठकमा निर्णय नै नभएको कुरालाई मिडियामा सार्वजनिक गर्नु आपत्तिजनक भएको बताएका हुन ।गत शनिवार बसेको ७४ औं वैठकका एजेण्डाहरुलाई बृहत छलफल गर्ने निर्णय विपरीत एकपक्षिय ढंगले महासचिव शर्माले सहमति जुटेको भन्दै समाचार सम्प्रेषण गराएको आरोप उनीहरुको छ ।

बैठकको निर्णयप्रति असन्तुष्टी जनाउदै ६६ जना सचिवालय सदस्यहरुले संघका अध्यक्ष कुमार पन्त समक्ष हस्ताक्षर बुझाएका छन ।संघका उपाध्यक्षहरु, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजकहरुदेखि अन्तर्राष्ट्रिय परिषद सदस्यसम्मले हस्ताक्षर गरेका छन्।

को को हुन हस्ताक्षर गर्नेहरु :

श्री अध्यक्ष ज्यु

गैरआवाशिय नेपाली संघ, केन्द्रीय समिति, नेपाल

बिषय:- NRNA ICC को ७४ औं मिटिड्गका संम्बन्धमा

महोदय,

बिश्वभरी छरिएका नेपालीहरूको एक मात्र आशा भरोसा को हाम्रो संगठन NRNA लाई अझ व्यबस्थीत र बृहत बनाउनु पर्ने आजको आवस्यकता र चुनौति पनि हो। संगठनका संरचनाहरू समय सापेक्ष परिवर्तन हुनु पर्छ यस्मा कसैको दुईमत हुन सक्दैन।

NRNA ICC को 74औं बैठकमा प्रस्तुत एजेन्डा संस्थाको पुनर्संरचनाका लागि दुरगामी महत्वका थिए। यि एजेण्डाहरूमा सदस्य तथा पदाधिकारीहरूबाट प्रष्ट रुपमा बृहत छलफलका लागि गरिएको आवाह्वान र बहसलाई महासचिबज्यूले संख्यालाई तोडमोड गरी प्रस्तुत गर्नु भएको अत्यन्तै आपति जनक र एथार्थ बिपरित थियो।

तथापि अध्यक्ष ज्यूले साथिहरूको भावना बमोजिम नै केहि समय बृहत छलफल गरी अर्को मिटिड्गमा पेस गर्ने भनेकोमा बिभिन्न संचार माध्यममा आएका समाचार र प्रबक्ताको बक्त्व्यप्रति हाम्रो गभ्भिर ध्यानआकर्षण भएको छ।

हालसम्म हामीले आधिकारीक माईन्यूट प्राप्त नगरेता पनि उक्त मिटिड्गमा अधिकांस सहभागिहरूले फ्रि सदस्यता शुल्कका संबन्धमा सम्पूर्ण NCC हरुको राय सुझाब लिनु पर्ने र निर्वाचन र डेलिगेटका सम्बंधमा थप छलफल आबश्यक रहेको र उक्त मिटिड्गले कुनै एजेन्डा पास नगरेको साथै आगामी मिटिड्गमा छलफल गर्ने सहमतिलाई अक्षरस पालना गर्न र गराउनका लागि हामी बिनम्र अनुरोध गर्द्छौ।

जय एनआरएन !

  1. Mana K C ( Vice President) Australia

  2. Rabina Thapa (VIce Ptresident) Usa

  3. Bhoma Devi Limbu (Women Coordinator) Australia

  4. Himal Gurung (Youth Coordinator) Netherlands

  5. Roshan Thapa (Regional Coordinator) Gambia

  6. Rajan Tripathi (Regional Coordinator) Usa

  7. Narayan Acharya (Regional Coordinator) Netherlands

  8. Prabin Gurung (Regional Coordinator) Qatar

  9. Ram C. Pokhrel (Deputy Regional Coordinator ) Usa

  10. Parash Mani Pokhrel (Deputy Regional Coordinator) Japan

  11. Shukraraj Neupane (Deputy Regional Coordinator) Irland

  12. Manoj Kumar Shrestha (Deputy Regional Coordinator) UAE

  13. Nabin Kandel (Deputy Regional Coordinator) Australia

  14. Manakala Bista Thapa (Regional Women Coordinator) Nigeria

  15. Uma Karki Thapa (Regional Women Coordinator) Usa

  16. Kumari Yogita Thapa (Regional Women Coordinator) Belgium

  17. Sumitra Devi Paudel (Regional Women Coordinator) Kuwait

  18. Bimala Sapkota (Regional Women Coordinator) Canada

  19. Dipak Prasad Kandel (Regional Youth Coordinator) Japan

  20. Raju Regmi (Regional Youth Coordinator) Qatar

ICC Members:

  1. Arun Kumar Thakur Australia

  2. Chhabi Prasad Sapkota Australia

  3. Deepak Sharma Australia

  4. Raju Adhikari Australia

  5. Santosh Kunwor Australia

  6. Durga Acharya Australia

  7. Kamal Panthi Belgium

  8. Subash Joshi Belgium

  9. Ramesh Kaphle Denmark

  10. Basanta Gautam Finland

  11. Bijay Moktan Germany

  12. Dasu Ram Parajuli Hongkong

  13. Binod karki Irland

  14. Danda Pani Kandel Japan

  15. Narayan Subedi Japan

  16. Tulsi Ram Kharel Japan

  17. Laxmi Lama Gurung Korea

  18. Bal Krishna Sapkota Luxemburg

  19. Shanti Devi Adhikari Macau

  20. Mahendra Jung Shah Malaysia

  21. Tek Bahadur Tamata Malaysia

  22. Thakur Prasad Sharma Netherlands

  23. Raju Aryal Norway

  24. Dr. Bodha Raj Subedi Poland

  25. Narayan Kaji Magar Portugal

  26. Rabin Adhikari Portugal

  27. Chinta Mani Sapkota Spain

  28. Arjun Kumar Shrestha Sweden

  29. Guna Raj Sharma Switzerland

  30. Nabin Paudel UAE

  31. Raju KC UAE

  32. Dayanedhi Sapkota UK

  33. Yog Kumar Phagami UK

  34. Pramod Sitaula Usa

  35. Shankar Khadka Usa

  36. Swaraj Khati Usa

  37. Shiva Raj Paudel Usa

  38. Trishna Sharma Usa

  39. Jedu Pokhrel Usa

  40. Ajay Kumar Yadav Oman

  41. Biswas Paudel Nigeria

  42. Indira Suzuki Japan

  43. Dadiwal Khadka Japan

  44. Khagendra Neupane Malesia

  45. Dipak Ghimire Vietnam

  46. Rajmani Bhandari Uganda

प्रतिक्रिया

सम्बन्धित सामाग्री