नर्दन आयरल्याण्डवासी नेपालीद्वारा नेपालमा अक्सिजन मेसीनहरु हस्तान्तरण

बेलायतको नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले नेपालमा कोरोना भाइरसका विरामीको उपचारका लागि नेपालका विभिन्न अस्पतालमा स्वास्थ्य उपचार सामाग्री अक्सिजन मेसीनहरु उपलब्ध गराएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष नारायण कडेलको पहलमा नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुले एक आपसमा सहयोग संकलन गरी ३ हजार चार सय ९१ पाउण्ड जम्मा गरेका थिए । सहयोगीहरुबाट जम्मा भएको उक्त रकमबाट अमेरिकामा बनेका Nidek Nuvo Lite 5L/M का ५ ओटा अक्सिजन कन्सन्ट्रेटर मेसीनहरु बागलुङ, चितवन तथा दोलखाका विभिन्न अस्पतालहरुलाई उपलब्ध गराइएको छ ।
बेलायतका अस्पताल तथा स्वास्थ्य संस्थामा समेत प्रयोग भइरहेका उच्च प्रविधि युक्त ति मेसिनहरु कोरोना भाईरसका विरामीहरुलाई अक्सिजन दिनका लागि अत्यन्तै प्रभावकारी मानिन्छन् । नर्दन आयरल्याण्डमा बस्ने नेपालीहरुका तर्फबाट नेपालका कारोना प्रभावित विभिन्न अस्पतालमा कोरोनाका विरामीहरुलाई प्राणबायु दिने ५ ओटा अक्सिजन मेसिनहरु पठाउने कार्यमा सहयोग सवैलाई कंडेलले धन्यवाद दिए ।
No description available.
सहयोगी परिवारहरुको विवरण (पाउण्डमा)
देव बहादुर पाठक तथा गिता पाठक 650
नारायण कडेल तथा शान्ति कडेल 430
भुमिश्रवर सापकोटा तथा कमला सापकोटा 220
कृष्ण निउरे तथा हिरा निउरे 101
टिकाराम कडेल तथा शुमित्रा कडेल 101
रामु खड्का तथा गोमा खाड्का 101
छम बहादुर रेग्मी तथा कल्पना रेग्मी 101
तेज बहादुर रेग्मी तथा अनिता रेग्मी 101
राम प्रसाद निउरे तथा अमृता निउरे 101
रेशम शुबेदी तथा हरी सुबेदी 101
बल बहादुर थापा तथा विजया कार्कि थापा 101
पुरन अग्रवाल 101
कुलराज कडेल राजु तथा पार्वती कडेल 55
दिलिप आचार्य तथा श्रृजना आचार्य 51
परशुराम पौडेल रमेश तथा मोना पौडेल 51
प्रकास आचार्य तथा गिता आचार्य 51
लिला निउरे तथा भिमा निउरे 51
विष्णु क्षेत्री तथा कल्पना क्षेत्री 51
खडानन्द ढकाल र संगिता ढकाल 51
धर्मराज अधिकारी तथा अनिता भट्ट अधिकारी 51
तुलसी राम पौडेल तथा सफला पण्डित पौडेल 51
देबीलाल निउरे तथा जुना निउरे 51
लक्षमण निउरे तथा लक्ष्मी निउरे 51
बलराम कडेल तथा लक्ष्मी कडेल 51
शिव प्रसाद सापकोटा तथा कल्पना सापकोटा 51
खगराज कडेल तथा जमुना कडेल 51
मुक्ती कडेल तथा पुनम कडेल 51
अमर बहादुर खत्री तथा पुनम खत्री 51
गुरु प्रसाद आचार्य तथा लक्ष्मी आचार्य 51
लक्षमण चिमरिया तथा सरस्वती चिमरिया 51
जनक अधिकारी तथा ज्योती अधिकारी 51
शुभाष भण्डारी तथा सनम पोखरेल भण्डारी 51
राम प्रसाद शर्मा तथा शारदा शर्मा भण्डारी 51
दिल प्रसाद गैरे तथा विष्णु गैरे 51
दिन बहादुर थापा तथा जमुना थापा 51
गंगा दत्त कडेल तथा राधिका कडेल 25
राजेन्द्र कडेल तथा पवित्रा कडेल 25
हिरा लाल कडेल तथा विमला रिजाल कडेल 25
कृष्ण चापागाई तथा सिता चापागाई 21
कुल 3,491 पाउण्ड  (रु 525,011.49)

प्रतिक्रिया

सम्बन्धित सामाग्री