सरकार र डा.केसी वीच सहमति

 

Dr. KC File picture

काठमाडौं। सरकार र अनशनरत डा. गोविन्द केसीबीच शनिवार राति सहमति भएको छ ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आजआइतबारबाट डा.केसीले जारी राखेको अनशन तोडने छन ।

सहमति

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री