लण्डन । बेलायतमा जोखिमपूर्ण स्वास्थ्यस्थिति रहेका मानिसहरुलाई कोरोना भाइरसविरुद्ध चौथो डोज खोप दिन शुरु गरिएको छ ।
शुरुमा यो खोप केयर होमका बासिन्दाहरु, ७५ वर्ष नाघेकाहरु र प्रतिरोधी क्षमता कमजोर भएका १२ वर्ष उमेर नाघेकाहरुलाई यो खोप दिइने बताइएको छ ।