लन्डन । इस्वी संवत् २०२५ को नयाँ वर्षका दिन नेपाली दूतावास लन्डन बन्द रहने भएको छ ।
दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै १ जनवरी २०२५ बुधबारका दिन दूतावास बन्द रहने जानकारी दिएको हो ।