एनआरएनए महिला विभागको विशेष कार्यक्रम : महिला श्रमिकको सुरक्षा र अधिकारको माग

लन्डन । मार्च ८ अर्थात् ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको पूर्व सन्ध्यामा शुक्रबार साँझ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) महिला विभागले विशेष कार्यक्रमको आयोजना गर्दै दिदीबहिनीका कुरा सुन्ने र साझा समस्याबारे चर्चा परिचर्चा गर्‍यो ।

कार्यक्रममा श्रमिक महिलाका हक, अधिकार, सुरक्षा तथा महिला सहभागिताका विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री