लण्डन ।गैरआवासिय नेपाली संघका महासचिव हेमराज शर्माले गलत समाचार सम्प्रेषण गराएकोमा दुई उपाध्यक्ष रवीना थापा र मन केसीसहित ६६ जनाले अध्यक्ष कुमार पन्तसँग असन्तुष्टी पोखेका छन । उनीहरुले ७४ औं बैठकमा निर्णय नै नभएको कुरालाई मिडियामा सार्वजनिक गर्नु आपत्तिजनक भएको बताएका हुन ।गत शनिवार बसेको ७४ औं वैठकका एजेण्डाहरुलाई बृहत छलफल गर्ने निर्णय विपरीत एकपक्षिय ढंगले महासचिव शर्माले सहमति जुटेको भन्दै समाचार सम्प्रेषण गराएको आरोप उनीहरुको छ ।
बैठकको निर्णयप्रति असन्तुष्टी जनाउदै ६६ जना सचिवालय सदस्यहरुले संघका अध्यक्ष कुमार पन्त समक्ष हस्ताक्षर बुझाएका छन ।संघका उपाध्यक्षहरु, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजकहरुदेखि अन्तर्राष्ट्रिय परिषद सदस्यसम्मले हस्ताक्षर गरेका छन्।
को को हुन हस्ताक्षर गर्नेहरु :
श्री अध्यक्ष ज्यु
गैरआवाशिय नेपाली संघ, केन्द्रीय समिति, नेपाल
बिषय:- NRNA ICC को ७४ औं मिटिड्गका संम्बन्धमा
महोदय,
बिश्वभरी छरिएका नेपालीहरूको एक मात्र आशा भरोसा को हाम्रो संगठन NRNA लाई अझ व्यबस्थीत र बृहत बनाउनु पर्ने आजको आवस्यकता र चुनौति पनि हो। संगठनका संरचनाहरू समय सापेक्ष परिवर्तन हुनु पर्छ यस्मा कसैको दुईमत हुन सक्दैन।
NRNA ICC को 74औं बैठकमा प्रस्तुत एजेन्डा संस्थाको पुनर्संरचनाका लागि दुरगामी महत्वका थिए। यि एजेण्डाहरूमा सदस्य तथा पदाधिकारीहरूबाट प्रष्ट रुपमा बृहत छलफलका लागि गरिएको आवाह्वान र बहसलाई महासचिबज्यूले संख्यालाई तोडमोड गरी प्रस्तुत गर्नु भएको अत्यन्तै आपति जनक र एथार्थ बिपरित थियो।
तथापि अध्यक्ष ज्यूले साथिहरूको भावना बमोजिम नै केहि समय बृहत छलफल गरी अर्को मिटिड्गमा पेस गर्ने भनेकोमा बिभिन्न संचार माध्यममा आएका समाचार र प्रबक्ताको बक्त्व्यप्रति हाम्रो गभ्भिर ध्यानआकर्षण भएको छ।
हालसम्म हामीले आधिकारीक माईन्यूट प्राप्त नगरेता पनि उक्त मिटिड्गमा अधिकांस सहभागिहरूले फ्रि सदस्यता शुल्कका संबन्धमा सम्पूर्ण NCC हरुको राय सुझाब लिनु पर्ने र निर्वाचन र डेलिगेटका सम्बंधमा थप छलफल आबश्यक रहेको र उक्त मिटिड्गले कुनै एजेन्डा पास नगरेको साथै आगामी मिटिड्गमा छलफल गर्ने सहमतिलाई अक्षरस पालना गर्न र गराउनका लागि हामी बिनम्र अनुरोध गर्द्छौ।
जय एनआरएन !
Mana K C ( Vice President) Australia
Rabina Thapa (VIce Ptresident) Usa
Bhoma Devi Limbu (Women Coordinator) Australia
Himal Gurung (Youth Coordinator) Netherlands
Roshan Thapa (Regional Coordinator) Gambia
Rajan Tripathi (Regional Coordinator) Usa
Narayan Acharya (Regional Coordinator) Netherlands
Prabin Gurung (Regional Coordinator) Qatar
Ram C. Pokhrel (Deputy Regional Coordinator ) Usa
Parash Mani Pokhrel (Deputy Regional Coordinator) Japan
Shukraraj Neupane (Deputy Regional Coordinator) Irland
Manoj Kumar Shrestha (Deputy Regional Coordinator) UAE
Nabin Kandel (Deputy Regional Coordinator) Australia
Manakala Bista Thapa (Regional Women Coordinator) Nigeria
Uma Karki Thapa (Regional Women Coordinator) Usa
Kumari Yogita Thapa (Regional Women Coordinator) Belgium
Sumitra Devi Paudel (Regional Women Coordinator) Kuwait
Bimala Sapkota (Regional Women Coordinator) Canada
Dipak Prasad Kandel (Regional Youth Coordinator) Japan
Raju Regmi (Regional Youth Coordinator) Qatar
ICC Members:
Arun Kumar Thakur Australia
Chhabi Prasad Sapkota Australia
Deepak Sharma Australia
Raju Adhikari Australia
Santosh Kunwor Australia
Durga Acharya Australia
Kamal Panthi Belgium
Subash Joshi Belgium
Ramesh Kaphle Denmark
Basanta Gautam Finland
Bijay Moktan Germany
Dasu Ram Parajuli Hongkong
Binod karki Irland
Danda Pani Kandel Japan
Narayan Subedi Japan
Tulsi Ram Kharel Japan
Laxmi Lama Gurung Korea
Bal Krishna Sapkota Luxemburg
Shanti Devi Adhikari Macau
Mahendra Jung Shah Malaysia
Tek Bahadur Tamata Malaysia
Thakur Prasad Sharma Netherlands
Raju Aryal Norway
Dr. Bodha Raj Subedi Poland
Narayan Kaji Magar Portugal
Rabin Adhikari Portugal
Chinta Mani Sapkota Spain
Arjun Kumar Shrestha Sweden
Guna Raj Sharma Switzerland
Nabin Paudel UAE
Raju KC UAE
Dayanedhi Sapkota UK
Yog Kumar Phagami UK
Pramod Sitaula Usa
Shankar Khadka Usa
Swaraj Khati Usa
Shiva Raj Paudel Usa
Trishna Sharma Usa
Jedu Pokhrel Usa
Ajay Kumar Yadav Oman
Biswas Paudel Nigeria
Indira Suzuki Japan
Dadiwal Khadka Japan
Khagendra Neupane Malesia
Dipak Ghimire Vietnam
Rajmani Bhandari Uganda