बेलायतमा भोलिदेखि कोरोनाविरुद्ध चौथो डोज खोप दिन शुरु

लण्डन । बेलायतमा जोखिमपूर्ण स्वास्थ्यस्थिति रहेका मानिसहरुलाई कोरोना भाइरसविरुद्ध चौथो डोज खोप दिन शुरु गरिएको छ ।

शुरुमा यो खोप केयर होमका बासिन्दाहरु, ७५ वर्ष नाघेकाहरु र प्रतिरोधी क्षमता कमजोर भएका १२ वर्ष उमेर नाघेकाहरुलाई यो खोप दिइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री