बेलायती महारानीको निधन

लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयाको निधन भएको छ ।

उनको बिहीबार स्कटल्याण्डमा ९६ वर्षको उमेरमा निधन भएको बकिङघम पालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री