ईंग्लिश च्यानलबाट बेलायत प्रवेश गर्ने आप्रबासीको संख्या बढेको बढेकै

File Photo

लन्डन । सन् २०२२ मा ४५हजार भन्दा बढी आप्रवासीहरूले मुख्य भूमि युरोपबाट बेलाइत पुगेका छन् ।
अघिल्लो वर्षको तुलना मा यो सङख्या १७ हजारले बढी हो ।
यो मुद्दा कन्जरभेटिभ सरकारको लागि ठूलो राजनीतिक समस्या बनेको छ जसले अवैध आप्रवासनलाई कम गर्ने र क्रसिङ गर्ने तस्करी गिरोहहरूलाई नियन्त्रण गरेने वाचा व्यक्त गरेको छ।
गत महिना च्यानलमा चिसो तापक्रममा आप्रवासीहरूले भरिएको एउटा सानो डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको थियो।
उक्त क्षेत्रमा माछा मार्ने डुङ्गाले ४३ जनालाई चिसो पानीबाट निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री